म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत १ गते ।  म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार (आज) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि क्याम्पस प्रशासनले … Continue reading म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित